प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा झुण्डी १७ वर्षीय बालिकाको मृत्यु

२०८२-१२-१२

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-४, साङ्बाले बस्ने चित्र बहादुर थापाको छोरा वर्ष १७ को बिबश थापा आफ्नै घरको आफु सुत्ने कोठाको काठको बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार