प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा मानिस झुण्डी मृत्यु

२०८२-०२-१४

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महागरपालिका-१६, फुर्तिचोक स्थित डेरा गरि बस्ने जिल्ला स्याङ्जा, हरीनाथ नगरपालिका-५ स्थायी घर भएकी वर्ष १५ की सृष्टि सुनार ब्लक र टिनले छाएको एक तले घरको भान्सा कोठामा फलामको पाइपमा नालनको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार