मृत अवस्थामा फेला
२०८२-०१-१६
- A
- A-
- A+
दोलखा, बिगु गाउँपालिका-३, बुलुङ बस्ने नर बहादुर गोलेको छोरा वर्ष
अन्दाजी ६५ को मिर बहादुर गोले घरबाट अन्दाजी १ कि.मि दक्षिण तर्फ बुलुङबाट लादुक
जाने सडक खण्डमा मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक
अनुसन्धान कार्य भईरहेको ।