प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८०-०५-१८

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१०, बसपार्क स्थित प्रहरी चौकी बसपार्क मकवानपुरबाट खटिएको चेकिङ टोलीले पैदल हिडिरहेको जिल्ला चितवन, राप्ती नगरपालिका-७ बस्ने अन्दाजी २८ वर्षीय अमित सुनारलाई शंका लागी चेकजाँच गर्दा निजले बोकेको जेब्रा झोलामा नाईट्राभेट ७५ ट्याब्लेट, ट्माटोल ६८० ट्याब्लेट, समेक्स २४ ट्याब्लेट, नुर्फिन ५८ एम्पुल,  फेनरागन ५८ एम्पुल र  डाईजेपाम ५८ एम्पुल लागुऔषध फेला परेकोले निजलाई उक्त लागुऔषध सहित पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार