प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा झुण्डेको अवस्थामा मृत फेला

२०८०-०२-१६

  • A
  • A-
  • A+
Share

नुवाकोट, शिवपुरी गाउँपालिका-७, सुनखानी बस्ने ५३ वर्षीय सानु कान्छा तामाङ भोगटोको रूखमा नाइलनको डोरीले झुण्डेको अवस्थामा मृत फेला परेको । घटनास्थल मुचुल्का सहित अवश्यक अनुसन्धान कार्य भईरहेको छ ।  


सम्बन्धित समाचार