प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा झुण्डी मृत्यु

२०८०-११-११

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-६, सिचाईटोल बस्ने वर्ष अन्दाजी ३८ को दिपक नेपालीले आफ्नै घरको बलेसीको काठमा साडीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार