प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

तामाकोशी नदीको किनारमा मानिस मृत अवस्थामा फेला

२०८०-०३-०७

  • A
  • A-
  • A+
Share

रामेछाप, मन्थली नगरपालिका-७, ढिकुरी मन्दिर स्थित तामाकोशी नदीको किनारमा उतानो परी तैरीरहेको जिल्ला दोलखा, मेलुङ गाउँपालिका-७, जोगीगाउँ बस्ने अन्दाजी ५६ वर्षीय जय बहादुर जोगी मृत अवस्थामा फेला पेरको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार