प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

पौडी खेल्ने क्रममा मानिस बेपत्ता

२०८०-०१-०९

  • A
  • A-
  • A+
Share

नुवाकोट, बेलकोटगढी नगरपालिका-५, त्रिशुली नदी स्थित जिल्ला गोर्खा घर भई हाल काठमाण्डौं तार्केश्वर महानगरपालिका-८  बस्ने २५ वर्षीय अशोक अधिकारी पौडी खेल्ने क्रममा बेपत्ता भएको छ । निजको खोजतलास कार्य भईरहेको छ ।

सम्बन्धित समाचार