प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा मानिस झुण्डी मृत्यु

२०८२-०९-०१

  • A
  • A-
  • A+
Share

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९ दखालि स्थित बस्ने कर्ण बहादुर सेन ठकुरीको छोरा वर्ष अन्दाजी २३ को मनोज सेन ठकुरीले आफ्नै घरको आफु सुत्ने कोठाको फ्यान अड्काउने फलामको हुकमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार