प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा शव फेला

२०८०-०१-१४

  • A
  • A-
  • A+
Share

चितवन, ईच्छाकामना गाउँपालिका-४, पानीधारा स्थित मन्दिर छेउमा हाल नाम थर वतन नखुलेको अन्दाजी ६०/६५ वर्षीय पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको छ । घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार