चितवनमा झुण्डी मृत्यु
२०८२-०७-१७
- A
- A-
- A+
चितवन, रत्ननगर नगरपालिका-९, भेरी टोल बस्ने वर्ष अन्दाजी ५९ को दिपक अधिकारी आफ्नै
घरको कोठाको सिलिङ पङ्खामा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको
थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।