प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी मृत्यु

२०८०-११-१९

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-२0, मलेखु स्थित बस्ने वासु कडेलको घरमा बिगत ४/५ बर्ष देखी भाडामा बस्दै आएका जिल्ला गोरखा शहिदलखन गाउँपालिका-५, तिनमाने बस्ने बल बहादुर परियारको श्रीमती वर्ष २७ कि रञ्जु परियारले आफु सुत्ने कोठाको काठको बलोमा नाईलनको डोरोले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्लका सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार