प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डिएको अवस्थामा मृत फेला

२०८०-०३-१३

  • A
  • A-
  • A+
Share

रामेछाप, लिखु तामाकोशी गाउँपालिका-६, भदौरे बस्ने अन्दाजी ५० को सिताराम सुनुवार घर नजिकै रहेको खुर्रपानेको रुखमा नाइलनको डोरी पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार