प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा झुण्डी मृत्यु

२०८१-०१-०९

  • A
  • A-
  • A+
Share

नुवाकोट, बिदुर नगरपालिका-१२, पिपलडाँडा स्थित बस्ने भोजराज पौडेलको छोरी अन्दाजी वर्ष १९ कि अनिता पौडेल आफ्नै घरको ट्रसको फलाममा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार