प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डी मृत अवस्थामा फेला

२०८०-०५-०५

  • A
  • A-
  • A+
Share

काभ्रे भुम्लु गाउँपालिका-७, फलाटे  स्थितमा वर्ष ५७ को  बैकुण्ठ राज उप्रेति आफ्नै घरमा दलिनमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

चितवन माडी नगरपालिका-२, सितलपुर स्थितमा बस्ने वर्ष अन्दाजी ४२ को मोहन दवाडीले आफ्नै घरको आफु सुत्ने कोठामा काठको बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

 

सम्बन्धित समाचार