प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बेबारिसेअवस्थामा लास फेला

२०८१-०१-१८

  • A
  • A-
  • A+
Share

सिन्धुली सुनकोशी गाउँपालिका वडा नम्बर-७ भकुण्डे सामुदायिक वनको पहरामा हाल नामथर, वतन नखुलेको अन्दाजी वर्ष ३५-४० को जस्तो देखिने पुरुष व्यक्तिको बेबारिसे अवस्थामा लास फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ ।


सम्बन्धित समाचार