प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा

२०८०-०१-२३

  • A
  • A-
  • A+
Share

मकवानपुर, मकवानपुरगढी गाउँपालिका-७, दुम्सिडाडाँ स्थित बस्ने वर्ष अन्दाजी २१ को प्रवीन थिङलाई निजको दाई वर्ष अन्दाजी ३० को बाबुलाल थिङले जग्गाको विषयमा कुटपिट गरी सामान्य घाईते बनाएको भनी भाईले ईलाका प्रहरी कार्यालय, मकवानपुरगढी आई मौखिक रुपमा जानकारी गर्न साथ त्यहाँबाट खटिएको टोलीले निजको दाजु बाबुलाल थिङलाई एकनाले भरुवा बन्दुक सहित निजलाई नियन्त्रणमा लिईएको थियो । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार