प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डी उपचारको क्रममा मृत्यु

२०८०-०७-२८

  • A
  • A-
  • A+
Share

चितवन भरतपुर महानगरपालिका-१४ शुन्दर बस्ति बस्ने वर्ष अन्दाजी ५४/५५ को खड्क बहादुर थापा आफ्नो घर नजिक रहेको बकाईनोको रुखमा नाईलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा निजको श्रीमतिले देखि पासो काटि उपचारको लागि भरतपुर सरकारी अस्पतालमा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको छ । उक्त घटनाबारे थप अनुसन्धान कार्य भईरहेको छ ।

 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०६-१५

धादिङ, गल्छी गाउँपालिका-७, गल्छी स्थित गोप्य सुचनाको आधारमा जिल्ला पुर्वी नवलपरासी विनय त्रिवेणी गाउँपालिका-३, घर भई जिल्ला रुपन्देही सिदार्थ गाउँपालिका-३, बस्ने वर्ष ३६ को दान बहादुर बि.क.ले बोकेको निलो झोलामा र जिल्ला रुपन्देही सत्यी गाउँपालिका-२, बस्ने वर्ष २० को चन्द हरीजनले बोकेको हरियो रंगको झोला भित्र अन्दाजी ७ किलो लागुऔषध गाँजा ल्याउँदै गरेको अवस्थामा प्रहरी चौकी गल्छीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले लागुऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गजुरी पठाएको ।