प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा मानिस झुण्डी मृत्यु

२०८०-०९-१९

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२१, सम्झौता टोल स्थितमा जिल्ला चितवन, भरतपुर महानगरपालिका-१४ बस्ने १७ वर्षीया सीता सुनार सानै देखि भरतपुर २१ सम्झौता टोल स्थित मामा घर बस्दै आएकी मामाघरको भुइ तलाको सिलिङ पंखामा ब्यान्डेजको पासो लगाई झण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको  छ ।

सम्बन्धित समाचार