प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०८२-०२-०३

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, पाँचपोखरी थाङ्पाल गाउँपालिका-६, लेखर्क बस्ने वर्ष २७ को सोनाम तामाङ आफ्नै घर छेउको निवारोको रुखमा प्लाष्टिकको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार