प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मादक पदार्थ सेवन गरी मृत्यु

२०७९-११-२३

  • A
  • A-
  • A+
Share

नुवाकोट, शिवपुरी गाउँपालिका-७, थानापती भन्ज्याङ स्थित टोखा छहरे सडक खण्डबाट अन्दाजी २०० मिटर तल मादक पदार्थ सेवन गरी अचानक खसि जिल्ला नुवाकोट शिवपुरी गाउँपालिका-८ बस्ने २३ वर्षीय मनोज तामाङको मृत्यु भएको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार