प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी मृत्यु

२०८०-०९-११

  • A
  • A-
  • A+
Share

चितवन, राप्ती नगरपालिका-१०, थामटार स्थित बस्ने अन्दाजी वर्ष ५६/५७ को टंक बहादुर लामा आफ्नै घर भित्र भुईतलाको दलिनमा बाबियोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार