प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा मानिस मृत अवस्थामा फेला

२०८०-०९-०१

  • A
  • A-
  • A+
Share

दोलखा, भिमेश्वर नगरपालिका-१, देउराली मैदाने स्थितमा देउराली बस्ने वर्ष ११ को अबिरक उप्रेती मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार