प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस खोलामा हाम फाली मृत्यु

२०८०-१२-२१

  • A
  • A-
  • A+
Share

धादिङ, नेत्रावति गाउँपालिका-४, कल्लेरी बस्ने ५२ वर्षीय पाण्ड सापकोटा कल्लेरी स्थित बांदरे खोलाको पोखरीमा हाम फाली मृत्यु भएको छ । सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार