प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा सुतेको अवस्थामा एकको मृत्यु

२०७९-१२-०२

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-९, ज्यामिरे स्थित डेरा गरी बस्दै आएका जिल्ला चितवन, ईच्छाकामना गाउँपालिका-२, रमाईलो डाँडा स्थायी घर भएका २३ वर्षीय मंगल बहादुर चेपाङ सुतेको अवस्थामा मृत्यु भएको छ । यस घटना सम्बन्धामा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार