प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा झुण्डी २० वर्षीय पुरूषको मृत्यु

२०८२-०९-१०

  • A
  • A-
  • A+
Share

दोलखा भिमेश्वर नगपालिका-१, सुष्पा क्षमावती घर भई हाल बैतेश्वर गाउँपालिका-६, सिरानघर टोल रमेश गिरीको घरमा बस्दै आएको हस्त बहादुर थामीको छोरा अन्दाजी वर्ष २० को सुसन थामी घरबाट अन्दाजी १ किलो मिटर दक्षिण तर्फ डडुवा सामुदायिक वनमा खिर्रोको रुखमा नाम्लोको डोरीले घाँटीमा पासो लगाई झण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार