चितवनमा झुण्डी एकको मृत्यु
२०८२-०१-२३
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-१६, झनझने स्थित बस्ने वर्ष ७२ की सुकमाया
कुमाल आफ्नै घर पछाडी रहेको सरिफाको रुखमा नाइलनको डोरीले पासो लागि झुण्डी मृत अवस्थामा फेला परेको थियो ।
घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।