प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित एक जना मानिस नियन्त्रणमा

२०८२-०७-२९

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महागरपालिका-, पुलचोक स्थित कैलास पेट्रोलपम्प नजिक वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी बल्दारको कमाण्डमा खटिएको पिकेट ड्युटि टोलीले जिल्ला नवलपुर गैंडाकोट नगरपालिका-१७, बस्ने वर्ष १९ को मनिष परीयारलाई हिडिरहेको अस्थामा शंका लागि चेकजाँच गर्दा निजले बोकेको झोला भित्र लुकाइ छिपाइ राखेको ट्रामाडोल ५१८ क्याप्सुल र वोमिन ४९८ क्याप्सुल फेला परेको । लागुऔषसहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहोको ।

सम्बन्धित समाचार