प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

त्रीशुली नदीको किनारमा मानिस मृत फेला

२०८०-०९-२४

  • A
  • A-
  • A+
Share

चितवन, ईच्छाकामना गाउँपालिका-३, फिस्लिङ नजिकै त्रीशुली नदीको किनारमा दुईवटा ढुङ्गाको बिचमा जिल्ला धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९ बस्ने वर्ष १९ को रन्जन चेपाङ मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार