प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०८०-०२-२८

  • A
  • A-
  • A+
Share

चितवन, राप्ती नगरपालिका-९, अमृतपानी स्थितमा हाल नामथर र वतन नखुलेको अन्दाजी ४४/४५ वर्षीय पुरूष व्यक्ति मृत अवस्थामा फेला परेको  छ । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार