प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा झुण्डी मृत्यु

२०८०-११-०५

  • A
  • A-
  • A+
Share

दोलखा, मेलुङ गाउँपालिका-१, जामुने बस्ने वर्ष अन्दाजी ४८ को कपिलमणि न्यौपाने घरबाट अन्दाजी ५० मिटर पुर्व तर्फ आफ्नै बारीमा रहेको आपको रूखमा गल्बन्दीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार