सिन्धुपाल्चोक चौतारा सागागढि नगरपालिका-११
बन्देउ स्थित अरनिको राजमार्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सि.पा., प्रहरी चौकीबन्देउ
सि.पा. र चौतारा सागागढि नगरपालिकाका
स्वास्थय कर्मी १ जना सहित संयुक्त चेकिङ टोलीले २० वटा सवारी चालकहरुलाई लागुऔषध पदार्थ सेवन र
मा.प.से. स्वास्थ्य परिक्षण गर्दा बा.प्र.०६-००१ ज ७४७ नं.को EV चालक जिल्ला काभ्रे भुङ्लु गाँउपालिका-८ बस्ने बर्ष अन्दाजी २९ को
सत्यनारायण आरनको ला.प.से. पोजेटिभ देखिएकोले निज लाई नियन्त्रणमा लिई कारबाहिको
लागी जिल्ला प्रहरी कार्यालय सि.पा. तर्फ पठाएको, आवश्यक अनुसन्धान कार्य भईरहेको
।