प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी एकको मृत्यु

२०७९-१२-०६

  • A
  • A-
  • A+
Share

धादिङ, निलकण्ठ नगरपालिका-४, पौवा स्थित बस्ने अन्दाजी ६० वर्षीय पूण बहादुर श्रेष्ठ आफ्नै घर नजिक रहेको धन्सारमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार