प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्डी एकको मृत्यु

२०८०-११-०५

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, गोल्फिङटार स्थित बस्ने वर्ष अन्दाजी ७० को हरी बहादुर क्षेत्री आफ्नै घरको फलामको बलोमा नरिवलको डोरिले पासो लगाइ झुण्डी मृत अवस्थामा  फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार