काभ्रेमा झुण्डी ३८ वर्षीय महिलाको मृत्यु
२०८३-०५-१८
- A
- A-
- A+
काभ्रे, मण्डनदेउपुर नगरपालिका-६, सिपाघाट बस्ने गोकुल डोटेलको श्रीमती वर्ष अन्दाजी ३८
की रिता तिमल्सिना डोटेल आफ्नै घरको तेस्रो तलाको भर्याङको रेलिङमा नाईलनको
डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित
आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।