प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी मृत्यु

२०८२-०५-०६

  • A
  • A-
  • A+
Share

धादिङ, सिद्वलेक गाउँपालिका-४, सलाङ घर भई हाल गजुरी गाउँपालिका-२ फुर्केखोला स्थित हर्क बहादुर तामाङको घरमा डेरा गरी बस्ने ज्ञान बहादुर पुरीको छोरा वर्ष अन्दाजी ३२ को प्रदिप पुरीले आफु सुत्ने कोठाको सिलिङ पङ्खामा नाईलनको डोरीले पासो लागाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार