प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डी मृत अवस्थामा फेला

२०८०-०४-२३

  • A
  • A-
  • A+
Share

धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-५, चिसापानी स्थित बस्ने शिव प्रसाद सापकोटाको छोरा वर्ष अन्दाजी ४० को राजेन्द्र प्रसाद सापकोटा आफ्नै घर नजिकै रहेको कटहरको रुखमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार