नुवाकोटमा झुण्डी मृत्यु
२०८३-०१-२२
- A
- A-
- A+
नुवाकोट, बिदुर नगरपालिका-५, नेपाने स्थित बस्ने प्रताप तामाङको श्रीमती वर्ष अन्दाजी
४६ की पार्वती तामाङले आफ्नै घरको अन्नपात राख्ने कोठाको मुसि बलोमा नाईलनको
डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित
आवश्यक अनुसन्धान कार्य भईरहेक छ ।