मानिस झुण्डी मृत अवस्थामा फेला
२०८३-०५-२१
- A
- A-
- A+
जिल्ला
सिन्धुली गोलन्जोर गा.पा.१ कुडुले निबुटार बस्ने दिल बहादुर सुनुवारको छोरी वर्ष
अं.२७ की सपना सुनुवार आफ्नो बुबाको घरबाट अं.१०० मिटर पश्चिममा रहेको आफ्नै
बारीको आँपको रुखमा सिमेन्टको बोराले बनेको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला
परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ ।