प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा करेन्ट लागि एकको मृत्यु

२०७९-१२-१६

  • A
  • A-
  • A+
Share

सिन्धुली, सुनकोशी गाउँपालिका-४, फलामेचौर बस्ने वर्ष ४० को फत्त बहादुर श्रेष्ठको छोरा अन्दाजी वर्ष १२ को दिपेश श्रेष्ठलाई करेन्ट लागि मृत्यु भएको छ । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको छ ।   


सम्बन्धित समाचार