प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखा र सिन्धुपाल्चोकमा मानिस झुण्डी मृत्यु

२०८०-०८-१६

  • A
  • A-
  • A+
Share

दोलखा, बैतेश्वर गाउँपालिका-२, थापा गाँउ बस्ने अन्दाजी ४२ वर्षीया यम माया थापा आफ्नै घर पछाडीको घरको रडमा नाईलनको डोरीले  पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित अन्य अनुसन्धान कार्य भईरहेको छ ।

सिन्धुपाल्चोक. बाह्रबिसे नगरपालिका-८, सिरानटोल बस्ने ३५ वर्षीया माईली तामाङ घरदेखी अन्दाजी १ किलोमिटर टाढा बारीको डिलमा रहेको खनिउको रूखको हाँगामा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार