प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेमा झुण्डी एकको मृत्यु

२०८१-०१-१४

  • A
  • A-
  • A+
Share

काभ्रे धुलिखेल नगरपालिका-८ बडालगाँउ स्थित बस्ने राम रोक्काको छोरा वर्ष अन्दाजी २२ को अबिनाश रोक्का आफ्नै घरको छतको टपको रेलिङमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ ।

सम्बन्धित समाचार