प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८०-०३-२५

  • A
  • A-
  • A+
Share

धादिङ, थाक्रे गाउँपालिका-२, सिम्ले बजार स्थित मकवानपुर थाहा नगरपालिका-७ बस्ने वर्ष ४० को जय बहादुर तितुङलाई संकास्पद मानि चेकजाँज गर्ने क्रममा अन्दाजी ११ किलो लागुऔषध चरेश सहित निजलाई नियन्त्रणमा लिईएको थियो । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको  छ ।

सम्बन्धित समाचार