प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा मानिस मृत अवस्थामा फेला

२०८१-०१-३१

  • A
  • A-
  • A+
Share

सिन्धुली, तिनपाटन गाउँपालिका-३, जिर्घा बोक्सेटार बस्ने अन्दाजी ४० वर्षीय चक्र बहादुर माझी घरबाट अन्दाजी ३०० मिटर पूर्वमा रहेको दिर्घा खोलामा माछा मार्न गएकोमा निज पानीमा डुबी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार