प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा मानिस मृत्यु

२०८०-१०-०७

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१, देबघाट स्थितमा रहेको गोर्खाली धर्मशालामा बसी मागिखाई हिड्ने हाल नामथर र वतन नखुलेको अन्दाजी ७० वर्षीय पुरुष बृद्ध ब्यक्ति आफु सुत्ने कोठामा मृत अवस्थामा फेला परेको छ । सो घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार