प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डिएको अवस्थामा मानिस मृत फेला

२०८०-०२-३१

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-७, अग्नी डाँडा बस्ने ४५ वर्षीय रामशरण भुजेल घरबाट अन्दाजी ५०० मिटर पश्चिम नेवारोको रूखमा गलबन्दीको प्रयोग गरेर झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार