प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा आगलागीबाट २४ लाख ४५ हजार बाराबरको क्षती

२०८०-०१-०५

  • A
  • A-
  • A+
Share

रामेछाप, लिखु तामाकोशी गाउँपलिका, ढाडे बस्ने किमान सिङ तामाङको घरमा संचालनमा रहेको इमरन ईसन इलेक्ट्रोनिक्स तथा किराना पसलमा बिजुलीको तार सर्ट भइ आगलागी हुदाँ पसलमा रहेको सिलाई मेसिन ३ थान, कपडा(रोल), इलेक्ट्रोनिक्स सामान, कस्मेटिक सामान, ल्यापटप १ थान,  प्रिन्टर २ थान, फर्निचर र नगद रू ३,१५,०००/- सहित जम्मा अन्दाजी रू २४,४५,०००/- बराबरको क्षति भएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
२३० किलोग्राम लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०८-२५

चितवन, राप्ती नगरपालिका-४, डडुवा स्थितमा धादिङबाट हेटौंडा तर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ख ४३३७ नम्बरको ट्रकमा लागुऔषध गाँजा लुकाई छिपाई ल्याएको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भन्डारा, चितवनबाट प्रहरी टोली खटी गई चेकजाँच गर्दा ट्रक भित्र त्रिपाल मुनि लुकाई छिपाई २० पोकामा २३० किलोग्राम लागु औषध गाँजा बरामद गरि ट्रक चालक जिल्ला धादिङ, थाक्रे गाउँपालिका-१० बस्ने ३० वर्षीय दिनेस डंगोल र सोहि ट्रकमा सवार सोही ठेगाना बस्ने ३१ वर्षीय सुनिल डंगोललाई समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।