प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्‍चोक आगलागी, १० लाख रूपैयाँ भन्दा बढीको क्षति

२०७९-११-२७

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका-३, सिहाले बस्ने हरिगोपाल श्रेष्ठले सञ्चालन गरेको सरस्वती पशु तथा कृषि उपज संस्था जस्ताको छाना भएको कुखुरा पाल्ने टहरोमा अकस्मात आगलागी भएको र टहरोमा रहेको सम्पुर्ण सामाग्रीहरु जली नष्ट हुदाँ अन्दाजी १०/१२ लाख बराबरको क्षति भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार