प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

पौडी खेल्ने क्रममा एकको मृत्यु

२०८०-०९-०८

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-९, ढिकुवा स्थित खगेडी खोलामा पौडी खेल्ने क्रममा जिल्ला चितवन, कालिका नगरपालिका-११ बस्ने अन्दाजी वर्ष ११/१२ को बिकास चेपाङ पौडी खेल्ने क्रममा डुबी बेपत्ता भई निज बालक मृत अवस्थामा फेला परेको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार