प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डी मृत अवस्थामा फेला

२०८०-०५-०४

  • A
  • A-
  • A+
Share

सिन्धुली कमलामाई नगरपालिका-१, गुरासे बस्ने वर्ष ५० को गजमान हायु आफ्नै घरको धुरी बलोमा नाम्लोको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

काभ्रे बेथानचोक गाउँपालिका-४, देवीस्थान बस्ने ख्याङ लामाको छोरी वर्ष २० की मनिषा लामा घर नजिकै आफ्नै फुपुको घरको भुईतलामा निदालमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

 

सम्बन्धित समाचार